बैशाख २२, २०८१, शनिबार
               

आज घट्यो सुनचाँदीको मूल्य

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनकाे भाउ सोमबार २ सयले घटेको हो ।

आज छापावाला सुनको प्रतितोला ८७ हजार २ सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घट्दै एक हजार २३५ मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि