मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द
नेपाल फ्ल्यास
असोज २५, २०७७
बागलुङ । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ । केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को...
एसियानाले पीसीआर नगरेका यात्रु ल्याएको खुलासा
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । एक सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सले पीसीआर परीक्षण रिपोर्ट नभएका ११ जना यात्रुलाई ल्याएको खुलासा भएको छ । कोरियाबाट चार्टड फ्लाइटको रुपमा काठमाडौं आएको विमानले पीसीआर नगरेका ११ जना यात्रु पनि सँगै ल्याएको खुलेको...
वल्डलिंक र फेसबुकबीच सहकार्य : ७ हजार ५ सय स्थानमा निःशुल्क वाइफाई राखिने
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौैं ।इन्टरनेट सेवा प्रदायक वल्डलिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ । राजधानीमा आयोजित भर्चुअल कार्यक्रममार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् । उक्त...
अपाङ्गता भएकालाई बाख्रा वितरण
नेपाल फ्ल्यास
असोज २४, २०७७
झापा । मेचीनगरका शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई गैरसरकारी संस्थाले आयआर्जनमा सघाउ पुगोस् भनेर दुई वटाका दरले बाख्रा उपहार दिएका छन् । बाख्रा उपहार पाउनेमध्ये एक जना जन्मँदै अपाङ्गता भएका मेचीनगर४ बाहुनडाँगीका १५ वर्षीय आशिष जोगी छन् । उनि...
जन्म र मृत्युमा दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै
नेपाल फ्ल्यास
असोज २४, २०७७
खलङ्गा । जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिने गर्छ । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी...
वालिङमा १७ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण
नेपाल फ्ल्यास
असोज २४, २०७७
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा गत आर्थिक वर्ष २०७६०७७ मा १७ करोड रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका...
बाढीपहिराे पीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख सहयोग
नेपाल फ्ल्यास
असोज २४, २०७७
बलेवा । गत भदौ १७ गतेको बाढीपहिराेले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलब्ध गराएको हो । विभिन्न कामको सिलसिलामा...
माछापुच्छ्रे बैंकसंग कारोबार गर्नेले तारे होटलमा १५ प्रतिशत छुट पाउने
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । माछापुच्छ्रे बैंकलेहोटल अकामा र होटल मुनलाइट काठमाडौंबीच ग्राहकहरुलाई छुटसम्बन्धी सम्झौता गरेकोछ । उक्त सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट र क्रेडिट...
घट्यो नेप्से
नेपाल फ्ल्यास
असोज २२, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । लगातार उकालो लाग्दै आएको बजारमा आज साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ मा झरेको छ । बुधबार नेप्से उकालो लागेर एक हजार...
नेपालमा गरिबीको खाडल झन् गहिरिँदै, देशको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । विश्न बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत मात्रै हुने आकलन सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको दक्षिण एशियास्तरीय आर्थिक प्रतिवेदनमा कोभिड१९ र लकडाउनले विशेषगरी पर्यटन क्षेत्रमा पुर्याएको अवरोधका कारण सन् २०२०...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिनयता सुनको मूल्यमा सामान्य घटबढ (उतारचढाव) हुने क्रम जारी छ । यसैबीच, आज (बिहीबार) पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । हिजो...
मुटुको रोगबाट ज्यान गुमाएका लुङमाहिमको परिवारलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
असोज २२, २०७७
खोटाङ । फोक्सो तथा मुटुको रोगका कारण ज्यान गुमाएका ताप्लेजुङका साहित्यकार एवं पूर्वशिक्षक लुङमाहिम काइँला (भीम इजम) को परिवारलाई खोटाङबाट ७६ हजार रुपैयाँ आर्थिक सहयोग रकम पठाइएको छ । फोक्सोमा देखिएको समस्यापछि मुटुमा परेको असरले जलोदर (पेटमा पानी जम्ने समस्या)...
राणाले गरे कुलमानको पुनर्नियुक्तिको माग
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले देशमा पुनः लोडसेडिङ सुरू भएको अवस्था दर्शाउँदै जनतालाई कष्टमुक्त राख्न कुलमान घिसिङको पुर्ननियुक्तिको माग गरेका छन् । दक्ष व्यवस्थापकको पूर्ननियुक्ति होस् भन्ने जनमतको कदर गर्दै कुलमान घिसिङलाई जिम्मेवारी दिएर...
आज फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । पछिल्ला केही दिनदेखि सुनको मूल्यमा दैनिक रुपमा उतार चढाव देखिएको छ । आज (बुधबार) सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको...
बैंकको फोनले पर्यटन व्यवसायीलाई समस्या
नेपाल फ्ल्यास
असोज २१, २०७७
पोखरा । नेपाल राष्ट्र बैंकले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले...
दशैंअघि नै प्याज सहजीकरण गरिदिन भारतसँग पहल
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । दशैँको मुखमा बजारमा प्याजको हाहाकार भएपछि सरकारले भारतसँग छलफल थालेको छ । प्याजमा लगाइएको बन्देज खोल्न चाडपर्व अघि नै खुलाउन अनौपचारिक छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपालका लागि चाडपर्वको मुखमा प्याजको सहजीकरण गरिदिन...
उद्योगी व्यवसायीलाई राहत देउ : पोखरा उद्योग वाणिज्य संघ
नेपाल फ्ल्यास
असोज २०, २०७७
कास्की ।पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले...
तातोपानी नाका सञ्चालन
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं ।उत्तरी सीमा तातोपानी नाका सञ्चालनमा आएको छ । करिब डेढ महिना ठप्प रहेको सो नाका नेपाली र चिनियाँ अधिकारीबीच सहमति भएसँगै सोमबारबाट सञ्चालनमा आएको हो । असोज १३दुई पक्षबीच नाका खोल्ने विषयमा दुई पक्षबीच सहमति भएको थियो । यसअघि...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । साताको पहिलो दिन आइतबार दुईसयले बढेको सुनको मूल्य दोस्रो दिन (सोमबार) पनि चार सयले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...
«
1
...
54
...
107
108
109
110
111
112
113
114
115
...
142
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय