बैशाख २७, २०८१, बिहीबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । अघिल्लो दिनको तुलनामा नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । 

आज चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि