बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
प्रधानमन्त्री कृषि आधुनिकीकरणको बजेट दुई करोडभन्दा बढी
नेपाल फ्ल्यास
असोज १५, २०७७
खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा दुई करोड दश लाख रुपैयाँ बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तिमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो (मङ्गलबार) प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (बुधबारका) लागि छापावाला सुनको मूल्य...
चोरी तस्करी नियन्त्रणबाट २२ लाख रुपैयाँ राजस्व असुली
रासस
असोज १४, २०७७
महोत्तरी ।चालूआर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले २२ लाख रुपैयाँभन्दा बढी राजस्व असुली गरेको छ । लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट...
माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा
नेपाल फ्ल्यास
असोज १४, २०७७
भरतपुर । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणको लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि...
नेप्से आज पुनः ओरालो
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ बिन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कुल...
सन् २०२० मा चीनको अर्थतन्त्र दुई दशमलव शून्य प्रतिशत वृद्धि हुने
नेपाल फ्ल्यास
असोज १३, २०७७
विश्व बैंकलेसन् २०२० मा चीनको अर्थतन्त्र दुई दशमलव शून्य प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यसअघि सो बैंकलेजुनमा चीनको आर्थिक वृद्धि एक प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड१९ संक्रमण...
चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण
एजेन्सी
असोज १३, २०७७
सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड१९ सङ्क्रमण नियन्त्रणमा रहनुलगायत विषयमा आधारित भएर...
आज कति पुग्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मगंलबार) सुनचाँदीको मूल्य बढेको छ । मगंलबार सुन प्रतितोला नौ सय रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्यमगंलबारप्रतितोला ९४ हजार दुई सय कायम भएको छ । आइतबार ६ सयलेघटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।...
नेपाल-चीनबीच पहिलोपटक औपचारिक व्यापारिक वार्ता हुँदै
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।नेपाल-चीनबीच औपचारिक आइतबारसह-सचिवस्तरीय व्यापार वार्ता हुँदैछ । नेपाल चीनबीच व्यापार सुरुवात भएकोएक सय४८ वर्षपछि पहिलोपटक मंगलबार व्यापारको विषयमापहिलोपटक सो वार्ता हुन लागेको हो । मंगलबार चार विषयवस्तुमा केन्द्रित भईछलफलका हुने बताइएको छ । भर्चुअल वार्तामा नेपालको तर्फबाट परराष्ट्र, अर्थ,...
दुईवटा सहकारीमा सदस्य बन्न नपाइने
नेपाल फ्ल्यास
असोज १३, २०७७
चितवन । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा...
कोरोना रोकथाम र उपचारको लागि चन्द्रागिरिको दुई करोड २७ लाख खर्च
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि दुई करोड २७ लाख रुपैयाँ खर्च गरेको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री...
नेप्सेमा झिनो गिरावट
नेपाल फ्ल्यास
असोज १२, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको...
कियाको दुई मोडलका गाडी किन्दा चार लाख रुपैयाँसम्म छुट
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्वको मौका पारेर किया बिगेस्ट सरप्राइज अफ द इयर योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक छुट पाउन...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (सोमबार) पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा...
कात्तिक-मङ्सिरमा पाक्ने सुन्तला असोजमै पाक्यो
नेपाल फ्ल्यास
असोज १२, २०७७
गलकोट । सामान्यतः सुन्तला फल्ने सिजन कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु...
सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट
नेपाल फ्ल्यास
असोज १२, २०७७
चितवन । कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो । जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् । सौराहामा हात्तीको...
माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी
नेपाल फ्ल्यास
असोज ११, २०७७
दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आज आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।...
मेरो सेयरको सिस्टममा समस्या आउँदा लगानीकर्ता मारमा
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौैं । मेरो सेयरको सिस्टममा समस्या देखिएको छ ।सिडिए एन्ड क्लियरिङले सञ्चालनमा ल्याएको मेरो सेयर आइतबारदेखि बिक्री खुला भएको जनरल इन्स्योरेन्सको आइपिओआवेदन दिनेको चाप बढेका कारणसमस्या देखिएको हो । मेरो सेयर नचलेपछि सर्वसाधारणले जनरल इन्स्योरेन्सको आइपिओआवेदन दिन गह्रो भइरहेको छ...
कोरियाले इपिएस नियममा सुधार ल्याउँदै
नेपाल फ्ल्यास
असोज १०, २०७७
दक्षिण कोरियाले इपिएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि कमिटेड भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् ।...
सवा तीन अर्ब राजश्व सङ्कलन
नेपाल फ्ल्यास
असोज १०, २०७७
दाङ । कोरोना महामारीको समयमा पनि दाङमा सवा तीन अर्ब राजश्व सङ्कलन भएको छ । जिल्लाका सङ्घ, प्रदेशअन्तर्गतका कार्यालयहरूर स्थानीय तहमा सो राजश्व सङ्कलन भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तसम्म यी...
«
1
...
55
...
109
110
111
112
113
114
115
116
117
...
143
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय