बैशाख २७, २०८१, बिहीबार
               

आज कति पुग्यो सुनको मूल्य ?

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (मगंलबार) सुनचाँदीको मूल्य बढेको छ । मगंलबार सुन प्रतितोला नौ सय रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य मगंलबार प्रतितोला ९४ हजार दुई सय कायम भएको छ । आइतबार ६ सयले घटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार तेजावी सुन तोलामा ९३ हजार सात सयमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि मगंलबार २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी मगंलबार प्रतितोला १,१७५ मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि