मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सन् २०२२ सम्ममा नेपालमा पर्यटक ह्वात्तै बढ्ने : योगेश भट्टराई
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएकाछन् । रत्ननगर नगरपालिका५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको द फरेष्ट फ्रन्ट नामक होटलको आज शिलान्यास गर्दै उनलेएक वर्षपछि विगतका वर्षभन्दा बढी पर्यटक नेपालमा...
२० मिनेटभित्र एक अर्बको कारोबार
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार तीन ओटा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कुमारी बैंक, रिडी हाइड्रोपावर र साल्ट ट्रेडिङ् कर्पोरेशनको बोनस शेयर प्रयोजनका लागि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज विहान ११:०० बजे कारोबार सुरु...
हिमालयन बैंकद्वारा लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । हिमालयन बैंक लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव जारी गरेको छ । मंसिर १४ गते कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । साताको पहिलो दिन हिजो (आइतबार) ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज (सोमबार) पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेको हो । हिजाे प्रतितोला ९० हजार ७००रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर...
गरिमा विकास बैंकको नयाँ शाखा पेप्सीकोलामा
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा पेप्सीकोलामा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा मंसिर १४ गते आइतबार सञ्चालन गरेको हो । हाल यस बैंकका शाखा काठमाण्डौं उपत्यकाभित्र १७ वटा छन् भने सम्पुर्ण प्रदेशमा गरि देशभर १०५ शाखा, ५१...
तलब नपाएपछि शिक्षक आन्दोलित
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक संघर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र...
धादिङमा भित्रियो चार महिनामा एक अर्ब रेमिट्यान्स
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
धादिङ । धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्ब रुपैयाँको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको...
गोल्छाले सम्हाले अध्यक्षको पदभार
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको पदभार ग्रहण गरेका छन् । आइतबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको शपथ ग्रहण समारोहपछि अध्यक्ष गोल्छाले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष भवानी राणाले पदभार हस्तान्तरण गरेकी थिइन्...
अरुण भ्याली हाइड्रोपावरको लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १४ गते आज (आइतबार) बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट...
शेयर बजारमा नयाँ ‘रेकर्ड ब्रेक’
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । आज शेयर बजारमा काराेबार रपरिसूचकमानयाँ रेकर्ड बनेकाे छ ।आज एकैदिन ९ अर्ब २२ करोडको कारोबार भएको छ । जुन, अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो । साथै नेप्से परिसूचक ७५ अंकले बढेर एक हजार ९६८ अंकमा पुगेको छ...
सनराइज म्युचुअल फण्डको प्रतिइकाई ११.८२ ले वृद्धि
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । कात्तिक मसान्तसम्म सनराइज म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य ११. ८२ पुगेको छ । यो मूल्य असोज मसान्तसम्म ११.२३ रहेको थियो । कात्तिक मसान्तसम्म १३ करोड ३१ लाख ८ हजार नाफा कमाएको छ । असोज मसान्तमा ८ करोड १९...
स्वरोजगार लघुवित्तले शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश दिने
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा गरिएको छ । मंसिर १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७/र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३.२७३% बोनस शेयर र ०.६९८५७८९% नगद (कर प्रयोजनका लागि)...
नेप्सेमा करिब ६ अर्बको शेयर कारोबार
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज (आइतबार) बजार खुलेको दुई घण्टामा करिब ६ अर्बको शेयर कारोबार भएको छ । आज साढे१ बजेसम्ममा १९२ वटा कम्पनीको १ करोड ५१ लाख कित्ता शेयर ५ अर्ब ९० करोड रुपैयाँमाखरिद-बिक्री भएको हो ।...
जनरल इन्स्योरेन्स कम्पनीको पहिलो त्रैमासिक नाफा ३०८ प्रतिशत वृद्धि
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज (आइतवार) सार्वजनिक गरेको छ । कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले खुद बीमा शुल्क आर्जन तथा मुनाफामा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ...
कुमारी बैंकको शेयर किन्नेले १४ प्रतिशत लाभांश पाउने आज अन्तिम दिन
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले चुक्ता पुँजीको १०.८५प्रतिशत बोनस शेयर र ३.१५प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले २०७६/७७...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । शुक्रबार ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर आज (आइतबार) तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सको आर्थिक वर्षको मुनाफाबाट १५प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले शुक्रबार बैठक बसेर उक्त निर्णय गरेको हो । हाल कायम चुक्तापूँजीको ७प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८प्रतिशत नगद लाभांशसमेत गरी जम्मा १५प्रतिशत लाभांश...
चितवनको सौराहामा पर्यटक भित्र्याउन अभियान चलाइने
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
रत्नननगर । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको चितवन सौराहाको पर्यटनलाई उठाउन घुमौँ सौराहा अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी...
स्थापना दिवसका अवसरमा विद्यालयलाई सहयोग
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
गण्डकी । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो नवौँ स्थापना दिवसको अवसरमा शनिबार तनहुँको भिमाद नगरपालिका२ टेक्रेस्थित बालविकास माध्यमिक विद्यालयमा सहयोग गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १०...
बागलुङको पर्यटकीयस्थलमा पर्यटकको चहलपहल
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
गलकोट । कोभिड१९ का कारण गत वर्षदेखि संकटमा परेको बागलुङको पर्यटन पुनः जुर्मुराउन थालेको छ । बन्दाबन्दीकै समयमा जिल्लामा आधा दर्जन नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । कोरोना र यसका कारण गरिएको बन्दाबन्दीमा घर आसपासमा खुम्चिएका नागरिक अहिले फेरि...
«
1
...
49
...
97
98
99
100
101
102
103
104
105
...
137
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय