जेठ ०५, २०८१, शनिबार
               

सनराइज म्युचुअल फण्डको प्रतिइकाई ११.८२ ले वृद्धि

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कात्तिक मसान्तसम्म सनराइज म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य ११. ८२ पुगेको छ । यो मूल्य असोज मसान्तसम्म ११.२३ रहेको थियो ।

कात्तिक मसान्तसम्म १३ करोड ३१ लाख ८ हजार नाफा कमाएको छ । असोज मसान्तमा ८ करोड १९ लाख ३२ हजार नाफा कमाएको थियो । 

यस अवधिमा फन्डले सुचिकृत तथा सुचिकृत नभएका शेयर, डिबेञ्चर तथा मुद्धति निक्षेपमा गरेको लगानीको लागत मूल्य ५४ करोड ४१ लाख ८५ हजार रहेकोमा यसको बजार मूल्य ७८ करोड २६ लाख ७१ हजार पुगेको हो । 


कस्तो लाग्यो ?

यो पनि