जेठ ०५, २०८१, शनिबार
               

गरिमा विकास बैंकको नयाँ शाखा पेप्सीकोलामा

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा पेप्सीकोलामा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा मंसिर १४ गते आइतबार सञ्चालन गरेको हो । 

हाल यस बैंकका शाखा काठमाण्डौं उपत्यकाभित्र १७ वटा छन् भने सम्पुर्ण प्रदेशमा गरि देशभर १०५ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

यसको मूख्य कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि