जेठ ०५, २०८१, शनिबार
               

स्वरोजगार लघुवित्तले शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश दिने

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा गरिएको छ । 

मंसिर १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७/र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३.२७३% बोनस शेयर र ०.६९८५७८९% नगद (कर प्रयोजनका लागि)  कुल १३.९७१% नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

यो पनि