जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको विदेशी विनिमयदर

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ७२ पैसा रहेको जनाएको छ ।

यसैगरी, आज युरो एकको खरिददर १ सय ४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ४ पैसा रहेको छ भने, आज पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ६३ पैसा रहेको छ ।

अन्य देशको यस्तो छ विनिमयदर:


कस्तो लाग्यो ?

यो पनि