जेठ ०५, २०८१, शनिबार
               

आज पनि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । 

हिजो (मंगलबार) ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि एक हजारले गिरावट आएको छ । 

मंगलबार ९२ हजारमा कारोबार भएको सुनको मूल्य आज ९१ हजारमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार १७५ रुपैयाँ कायम भएको छ । 


कस्तो लाग्यो ?

यो पनि