जेठ ०५, २०८१, शनिबार
               

कति छ आजको डलरको भाउ ?

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मगंलबार) को अमेरिकी डलरको एकको खरिददर १ सय १८ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ८७ पैसा रहेको जनाएको छ ।

त्यस्तैगरी, आजको युरो एकको खरिददर १ सय ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ १८ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १ सय ५८ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ९५ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि