जेठ ०५, २०८१, शनिबार
               

अपि पावरको दुई वर्षको साधारणसभा आज, के के छन् एजेन्डा ?

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । अपि पावर कम्पनीको वार्षिक साधारण सभा आज (सोमवार) हुँदै छ । सभा कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा भइरहेको छ । 

साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १ गतेदेखि ७ गतेसम्म बन्द रहनेछ । लाभांश कात्तिक २८ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

यस कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को सभा एकैपटक गर्न लागेको हो ।अपि पावरले १६ औं वार्षिक साधारणसभा गत वर्षको चैत्र ७ गते बोलाएको थियो । तर, विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणाबाट सुरक्षित रहन भन्दै सभा स्थगित गरिएको थियो  

यस्तै, दुई आर्थिक वर्षको बोनस सेयर प्रयोजनका लागि क्रमशः ०.२६ र ०.४७ नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 

यो पनि