जेठ ०६, २०८१, आइतबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज (मंगलबार) सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको हाे ।

आज सुन तोलामा १८ सय रुपैयाँ घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन सोमबार स्थिर थियो भने आज (मंगलबार) एकै दिन १८ सय रुपैयाँ घटेको हो । 

यस्तैगरी आज (मंगलबार) चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । चाँदी मंगलबार तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि