जेठ ०२, २०८१, बुधबार
               

आज नेप्से १६ अंकले घट्यो

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

बुधबार  सेयर बजार परिसूचक नेप्से १६.९७ अंकले झरेर २८०१.१३ विन्दुमा झरेकाे छ । यस दिन नेप्से झरेर २७९४ विन्दुमा आएको थियो । पछि नेप्से केही सच्चिँदै २८०१ विन्दुमा थामिएको हो ।

लघुवित्त र विकास बैंक उपसमूहबाहेक अरु कारोबार भएका सबै उपसमूहमा गिरावट आयो । यस दिन २२२ कम्पनीको १ करोड १६ लाख बराबर कित्ता सेयर ४ अर्ब ५८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि