जेठ ०३, २०८१, बिहीबार
               

आज बढ्यो सुनचाँदीको मूल्य

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा मगंलबार सुनचाँदीको मूल्य बढेको छ । छापावाला सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको महासघंले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि