मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
तेह्रथुम पावर कम्पनीले थप्यो आईपीओको आवेदन संकलन केन्द्र
नेपाल फ्ल्यास
साउन ०८, २०७८
तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओको आवेदन संकलन केन्द्र थप गरेको छ । अब सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुमबाट पनि आवेदन दिन सकिने भएको छ ।यसअघि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय,...
पत्रकार महासंघ यूकेद्वारा आर्थिक सहयोग
नेपाल फ्ल्यास
साउन ०८, २०७८
लण्डन । कोरोना महामारीबाट प्रभावित नेपालका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी नेपाल पत्रकार महासंघ यूके शाखाले संकलन गरेको पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । देशभर कार्यरत पत्रकारमध्ये २५ पत्रकारई जनही २० हजार रुपैयाँका दरले वितरण गर्ने योजना रहेको...
खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत
नेपाल फ्ल्यास
साउन ०७, २०७८
एशियाली विकास बैंकले कोभिड१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने...
१८.७५ अंकको वृद्धिसँगै ३ हजारमाथि पुग्यो नेप्से
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं ।नेप्से परिसूचकतीन हजार माथि उक्लिएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको नेप्से१८ दशमलभ ७५ अंकले बढेर ३ हजार ४ दशमलभ ३१ विन्दुमा पुगेको हो । नेप्सेका अनुसार यस दिन क वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.०६...
१५ बैंक ह्याक गर्ने धम्कीपछि राष्ट्र बैंकको सक्रियता
नेपाल फ्ल्यास
साउन ०७, २०७८
ह्याकरहरूले नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंक ह्याक गरेर पैसा चोरी गर्ने धम्कीपछि नेपाल राष्ट्र बैंकको प्रणालीले परीक्षण गरेको छ । बुधबार दिउँसो राष्ट्र बैंकसहित १५ वटा बैंकको नाम नै किटेर ह्याक हुने इमेल प्राप्त भएको राष्ट्र बैंकका डेपुटी गभर्नर...
नेपाली बजारमा आज घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन भने प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
प्रदेश २ सरकारकाे आव ०७७/७८ मा भत्ता र इन्धनमै २५ करोडभन्दा बढी खर्च
नेपाल फ्ल्यास
साउन ०६, २०७८
जनकपुर । प्रदेश २ सरकारले गत आर्थिक ०७७७८ वर्ष मा मुख्यमन्त्री तथा मन्त्रीहरुको भत्ता र इन्धन लागि मात्रै २५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । आर्थिक वर्ष ०७७७८ मा प्रदेश सरकारका पदाधिकारीहरुको पारिश्रमिक भत्ता, अन्य भत्ता तथा इन्धनको नाममा...
बन्धकी खेतमा सामूहिक खेती गर्दै विपन्न
नेपाल फ्ल्यास
साउन ०६, २०७८
दमौली । तनहुँको म्याग्दे गाउँपालिकास्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ । म्याग्दे१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा खेत खरिद गरेर विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको हो । विपन्न...
हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण सुरु
नेपाल फ्ल्यास
साउन ०६, २०७८
सिन्धुपाल्चोक । हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण सुरु भएको छ । टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष...
मंगलबार ९ अंकले घट्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
साउन ०५, २०७८
साताकाे तेस्रो दिन मंगलबार नेप्से परिसूचक ९.०१ अंकले घट्दै २९८५.५७ विन्दुमा रोकिएको छ। मंगलबार काराेबारमा आएका २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ताको किनबेचमा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ कारोबार भएको छ। मंगलबार...
समय सीमाभित्र व्यवसायिक प्रतिवेदन बुझाउन पर्यटन व्यवसायीहरुलाई टानको आग्रह
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडाैं । ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना सदस्य ट्रेकिङ्ग व्यवसायीहरुलाई तोकिएको समय सीमा भित्रै व्यवसायिक प्रतिवेदन बुझाउन आग्रह गरेको । मंगलबार एक सूचना जारी गर्दै टानले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म पर्यटन तथा ट्रेकिङ्ग व्यवसायीहरुले नेपाल...
वाणिज्य विभागकाे कारवाही : मापदण्डविपरीत सञ्चालित फर्महरुबाट ३ करोड ३३ लाख जरिवाना
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा मापदणड विपरित सञ्चालित विभिन्न फर्महरुमाथि कारबाही गरी ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को एक वर्षको अवधिमा आफू मातहतका ५ कार्यालयहरुबाट...
आज ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेपाली बजारमामंगलबार सुनको मूल्य बढेकाे छ । आज४०० रुपैयाँ बढेर तोलाको ९३ हजार २०० रुपैयाँ कायम भएकाे छ । सोमबारसुन ९२ हजार ८ सयमा कारोबार भएको थियो। चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी...
कोभिड कोषमा ५० लाख सहयोग
नेपाल फ्ल्यास
साउन ०४, २०७८
सूर्य नेपाल प्रालिले तनहुँको दुई स्थानीय तहको कोभिड कोषमा रु ५० लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो । सूर्य नेपालले शुक्लागण्डकीलाई ३० लाख र म्याग्दे...
आज १३.८० अंकले बढ्यो नेप्से परिसुचक
नेपाल फ्ल्यास
साउन ०४, २०७८
पुँजीबजार मापक परिसूचक नेप्से आज १३.८० अंकले बढेर २९९४.४२ विन्दुमा उक्लिएको छ। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन आइतबार नेप्से ९७.२१ अंकले बढेको थियो। आज दोस्रो कारोबार दिन पनि त्यसले निरन्तरता पाएको हो। नेप्सेमा आज कूल ११ अर्ब ८१ करोड...
सुनको भाउमा आज सामान्य वृद्धि
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडाैं ।सुनको भाउ आज सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज...
नवलपुरमा चैतेधान उत्पादनमा वृद्धि
नेपाल फ्ल्यास
साउन ०४, २०७८
नवलपुर । नवलपरासी (बर्दघाटसुस्तापूर्व) मा यस वर्ष चैते धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा गत वर्षको भन्दा ४०० मेट्रिक टन बढी चैतेधान उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाटसुस्तापूर्व) का सूचना अधिकारी...
एकैदिन करिब १०० अंकले बढ्यो परिसूचक
नेपाल फ्ल्यास
साउन ०३, २०७८
एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र बृद्धि भएकाे छ । यस दिन नेप्से परिसूचक ९७.२१ अंक बढेर २९८०.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९.५५ अंक बढेर ५६०.९६ विन्दुमा पुगेको छ। यता, फ्लोट इण्डेक्स ७.६६ अंक...
सुनको मूल्य ६०० रुपैयाँले घट्यो
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडाैं । आइतबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९३...
लक्ष्यभन्दा आठ करोड रुपैयाँ बढी राजश्व संकलन
नेपाल फ्ल्यास
साउन ०३, २०७८
विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७०७८ मा कूल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सो अवधिमा आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
...
101
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय