जेठ ०६, २०८१, आइतबार
               

सुनको भाउमा आज सामान्य वृद्धि

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

काठमाडाैं । सुनको भाउ आज सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि