बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
मोलुङ हाइड्रोले ८ करोडको सेयर बाँड्दै
नेपाल फ्ल्यास
साउन २१, २०७८
मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोड बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागिएको हो । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड...
नेप्से परिसूचक आज १६ अंकले घट्यो
नेपाल फ्ल्यास
साउन २१, २०७८
आज बिहीबार नेप्से परिसूचक १६ अंकले घटेर ३१०१.०७ अंक झरेको छ । बुधबार यसअघिका सबै रेकर्ड तोड्दै नेप्से सूचक १२.०५ अंकले बढेर ३१२३.१५ विन्दुमा पुगेको थियो। आज कारोबारमा आएका २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर...
मेरो राजीनामा मागिएको होइन : हितेन्द्रदेव शाक्य
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा माग नगरेकोस्पष्ट पारेका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको खबर प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक भएको थियो ।...
आज पनि नेप्से दोहोरो अंकले बढ्यो
नेपाल फ्ल्यास
साउन २०, २०७८
बुधबार नेप्से सूचकलेनयाँ रेकर्ड ब्रेक गरेकाे छ। नेप्से सूचक १२.०५ अंकले बढेर ३१२३.१५ विन्दुमा आइपुगेको छ । १५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । विकास बैंक र फाइनान्स समूहमा तेजी आएको छ । असार महिनाभर निकै...
सेयर बजारमा बैंकिङ लगानी गएको छैन : राष्ट्र बैंक
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडाैं ।आमलगानीकर्ताहरुको सेयर बजारमा आकर्षण बढिरहेका बेला नियामक निकाय राष्ट्र बैंकले भने सेयर बजारमा बैंकिङ्ग लगानी नगएको प्रष्ट पारेको छ ।बैंकिङ्ग कर्जाको दर निरन्तर बढेर सेयर बजारको लगानीको पारो समेत शिखरमा पुगेका बेला कतै बैंकको कर्जा सेयर बजारमा गयो कि...
आजदेखि सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुल्यो
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । आजदेखि सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुलेको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आईपीओ निष्कासन गरेको बताइएको छ । जसमध्ये कर्मचारीलाई ३ लाख ५ प्रतिशत र म्युचुअल फन्डलाई ५ प्रतिशतले हुने ३ लाख कित्ता शेयर...
नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा
नेपाल फ्ल्यास
साउन १९, २०७८
मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३१११.०९ बिन्दुमा पुगेको हो । साथै मंगलबार कूल साढे ११ अर्बभन्दा बढीकोकारोबार भएकोछ ।सोमबार ११ अर्ब भन्दा कमको...
डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
नेपाल फ्ल्यास
साउन १९, २०७८
विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च गर्न नसकिँदा डोटीमा वर्षेनी करोडौँ रकम फ्रिज हुँदै आएको छ । जिल्लामा ठूलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने, काममा ढिलासुस्ती गर्ने गरेका कारण समयमै...
सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने
नेपाल फ्ल्यास
साउन १९, २०७८
अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन२०७८ लाई सम्बोधन गर्दै उहाँले यो समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।...
जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडौं ।सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय सरकारले...
प्रादेशिक बीउ बिजन प्रयोगशालाको भवन शिलान्यास
नेपाल फ्ल्यास
साउन १९, २०७८
कास्की । गण्डकी प्रदेशमा कृषि वस्तुको बीउ बिजन गुणस्तर मापन र परीक्षण गर्दै आएको बीउ बिजन प्रयोगशालाको नयाँ भवन निर्माण हुने भएको छ । पोखरा महानगरपालिका१७ बिरौटामा निर्माण गरिने दुई तलाको सुविधासम्पन्न भवनको सोमबार गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी...
खैरहनीमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
नेपाल फ्ल्यास
साउन १८, २०७८
पूर्वीचितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । गतवर्ष रु १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन भएको खैरहनी नगरपालिका...
अशक्तलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता
नेपाल फ्ल्यास
साउन १८, २०७८
बनेपा । सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म पुगेर गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बाँकी रहेकालाई नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारीसहित बैंकका...
मैलुङ खोलाको आइपीओमा साढे ३५ गुणा बढी आवेदन
नेपाल फ्ल्यास
साउन १७, २०७८
मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा २ करोड ४१ लाख ४३ हजार ४८० कित्ताको लागि आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार ५ बजेसम्म १७ लाख ७६ हजार ७११ जना लगानीकर्ताले २ अर्ब ४१ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको...
पाँच हजारलाई रोजगारी
रासस
साउन १६, २०७८
काठमाडौं ।कोभिड-१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋणलगायत सुविधा प्रदान गरिनाका साथै अन्तरराष्ट्रिय संस्थाको साझेदारीमा अल्पकालीन र दीर्घकालीन परियोजना पनि सञ्चालन भइरहेका छन् । यसबाट...
अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, चीनले थप १६ लाख खोप दिने
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि चिनिया राजदूत होउ याङछीबीच भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र...
भारतीय सहयोगमा हिरण्यवर्ण महाविहार पुनर्निर्माण सुरु
नेपाल फ्ल्यास
साउन १५, २०७८
ललितपुर ।ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गर्दै पुनर्निर्माण कार्य सुरु गरिएको छ । पुनर्स्थापना सुरु गर्नु अगाडि क्षमा माग्ने रीतिअनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् । काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय...
कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाइन् र...
नेप्सेलाई अर्थमन्त्रालयको तीन दिने स्पष्टीकरण
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । अनाधिकृत रुपमा शेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ । साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि मन्त्रालयले आज...
आज नेप्से र कारोबार रकम घट्यो
नेपाल फ्ल्यास
साउन १४, २०७८
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। यस दिन नेप्से परिसूचक १५.११ अंक घटेर ३०७९.८३ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन नेप्से १५.३० अंक बढेर हालसम्मकै उच्च विन्दु...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
100
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय