मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
साताको शेयर बजार : ७९ अर्बको कारोबार
नेपाल फ्ल्यास
साउन ३०, २०७८
धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार १७९ मा पुगेको...
सानिमा लाइफको आईपीओ बाँडफाँट
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २४ लाख १९ हजार ८...
मौद्रिक नीति : सहुलियत कृषि कर्जा ४६ हजार ५७ लाई
नेपाल फ्ल्यास
साउन २९, २०७८
वाणिज्य बैंकले आगामी दुई वर्षपछि कृषि कर्जामा पाँच प्रतिशतले लगानी वृद्धि गर्नुपर्ने भएको छ । यस अघि राष्ट्र बैंकले १० प्रतिशत अनिवार्य गरेको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज प्रस्तुत गरेको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले २०८० मा...
विकास बैंक र लघुवित्तले ऋणपत्र जारी गर्न पाउने
नेपाल फ्ल्यास
साउन २९, २०७८
विकास बैंक र लघुवित्त वित्तीय संस्थाले ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार विकास बैंक, वित्त कम्पनी र थोक कर्जाको कारोबार...
शेयर धितो ऋणमा कडाइ, एउटा बैंकबाट ४ करोड पाउने
नेपाल फ्ल्यास
साउन २९, २०७८
नेपाल राष्ट्र बैंकले शेयर धितो ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिमार्फत शेयर धितो ऋणको सीमा नै निर्धारण गरेको हो। राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको...
कोरोना प्रभावित व्यवसायलाई केन्द्रमा राखेर मौद्रिक नीति (पूर्णपाठ)
नेपाल फ्ल्यास
साउन २९, २०७८
कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धनगर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता...
सुनको मूल्यमा वृद्धि
नेपाल फ्ल्यास
साउन २९, २०७८
साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजावी...
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो । साउन पहिलो साता नै सार्वजनिक गर्ने भनिएको उक्त मौद्रिक नीति सरकार परिवर्तन...
व्यवसायीद्वारा ब्याजको लागि ताकेता नगर्न बैंकलाई आग्रह
नेपाल फ्ल्यास
साउन २९, २०७८
बनियानी । झापा बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापारव्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताको लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् । बिर्तामोड उद्योग...
पौने ९ अर्ब रुपैयाँ बागमती प्रदेश सञ्चित कोषमा जम्मा
नेपाल फ्ल्यास
साउन २९, २०७८
बागमती । बागमती प्रदेशका स्थानीय तहहरुद्वारा गत आर्थिक वर्ष २०७७०७८ मा संकलित विभिन्न तीन किसिमका करबापत झण्डै ९ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन् । स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई ६० प्रतिशत राखी बाँकी ४० प्रतिशत रकम...
बैंकहरूमा तरलता अभावले हाहाकार
नेपाल फ्ल्यास
साउन २८, २०७८
बैंकिङ प्रणालीमा पछिल्लो दुई दिनदेखि तरलताको चरम अभाव देखिएको छ । बैंकिङ प्रणालीमा ६० अर्बको तरलता रहेकोमा पछिल्लो चार दिनमै ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएकाले बैंकमा तरलता अभाव भएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार १५ दिनअगाडिसम्म...
नेप्सेमा निरन्तर हाइ रेकर्ड
नेपाल फ्ल्यास
साउन २८, २०७८
मंगलबारदेखि नयाँ रेकर्ड बनाउन थालेको नेप्सेले आजपनि नयाँ रेकर्ड बनाएको छ ।आजनेप्से परिसूचक १६.४१ अंक बढेर ३१७९.०० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक...
६५ वर्षबाट सबै जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने व्यवस्था गर्नपर्यो : जीपछिरिङ लामा
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । जेष्ठ नागरिकले भत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्यो ।...
तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य वृद्धि भएको छ । बुधबार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज६०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार...
नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ४५ करोड
नेपाल फ्ल्यास
साउन २७, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्से आज भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुगेको छ । यस्तै, ठूला...
सरकार र एडीबीबीच साढे १९ अर्बभन्दा बढीको ऋण सम्झौता
नेपाल फ्ल्यास
साउन २७, २०७८
कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली...
विद्युत् प्राधिकरणमा कुलमानले गरे पदबहाली
नेपाल फ्ल्यास
साउन २७, २०७८
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको दोस्रो कार्यकालका रूपमा कुलमान घिसिङले पदबहाली गरेका छन् । ऊर्जामन्त्रालयमा नियुक्तिको पत्र बुझेलगत्तै कुलमान रत्नपार्कस्थित विद्युत् प्राधिकरण गएर पदबहाली गरेका हुन् । नवनियुक्त कार्यकारी निर्देशक घिसिङलाई प्राधिकरणमा कर्मचारीले स्वागत गरेका थिए । घिसिङलाई सोमबारको मन्त्रिपरिषद्...
कुलमानको दोस्रो कार्यकाल : विद्युत् निर्यात र खपत नयाँ चुनौती
नेपाल फ्ल्यास
साउन २७, २०७८
लोडसेडिङ अन्त्य गरेरवर्षौँदेखि घाटामा गएको संस्थालाई नाफामा लगेकाकुलमान घिसिङ ११ महिनापछि फेरि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमै फर्किएका छन् । घिसिङले बुधबार पत्र बुझेर पद बहाली गर्दै छन् । यसअघि घिसिङ कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरी भदौ ३१...
कुलमानले बुझे नियुक्तिपत्र, पदबहाली आजै
नेपाल फ्ल्यास
साउन २७, २०७८
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिको पत्रकुलमान घिसिङले बुझेका छन् । उनी आजै प्राधिकरणमा पदबहाली गर्दै छन् । ऊर्जा मन्त्रालयमामन्त्री पम्फा भुसालको उपस्थितिमा कुलमानले पत्र बुझेका हुन् । उनलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको पत्रऊर्जा सचिव देवेन्द्र...
मानुषी लघुवित्तको आईपीओ खुल्यो
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
99
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय