बैशाख २३, २०८१, आइतबार
               

विद्युत् प्राधिकरणमा कुलमानले गरे पदबहाली

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको दोस्रो कार्यकालका रूपमा कुलमान घिसिङले पदबहाली गरेका छन् । 

ऊर्जामन्त्रालयमा नियुक्तिको पत्र बुझेलगत्तै कुलमान रत्नपार्कस्थित विद्युत् प्राधिकरण गएर पदबहाली गरेका हुन् । 

नवनियुक्त कार्यकारी निर्देशक घिसिङलाई प्राधिकरणमा कर्मचारीले स्वागत गरेका थिए ।

घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । कागजी प्रक्रिया पूरा गरेर उनलाई आज नियुक्तिपत्र दिइएको थियो । 

यो पनि