बैशाख २३, २०८१, आइतबार
               

शेयर धितो ऋणमा कडाइ, एउटा बैंकबाट ४ करोड पाउने

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

नेपाल राष्ट्र बैंकले शेयर धितो ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिमार्फत शेयर धितो ऋणको सीमा नै निर्धारण गरेको हो। राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै अब शेयर धितो ऋण बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने बताएका हुन् । उक्त निर्णयले शेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन्। 


कस्तो लाग्यो ?

यो पनि