जेठ ०२, २०८१, बुधबार
               

कति छ आज सुनको मूल्य ?

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँ थियो ।

आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय निर्धारण गरिएको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको छ  ।


कस्तो लाग्यो ?

यो पनि