बैशाख ३०, २०८१, आइतबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

नेपाली बजारमा साताको चौथो दिन आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ बढेको हो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार १०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ६०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेको छ । चाँदी आज एक हजार २५५ मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि