बैशाख २८, २०८१, शुक्रबार
               

आज प्रतितोला सुनकाे मूल्य ९० हजार ९०० रुपैयाँ

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

शुक्रबार सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँ कायम भएकाे छ । बिहीबार सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

आज ६ सयले घटेर ९० हजार ९०० कायम भएकाे हाे । त्यस्तै शुक्रबार चाँदी प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भइरहेकाे छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय १५ रूपैयाँमा कारोबार भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि