बैशाख २८, २०८१, शुक्रबार
               

नेप्सेमा निफ्राको शेयर सूचीकृत

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहिबार नेपाल स्टक एक्स्चेन्ज निफ्राको २० करोड कित्ता शेयर सूचीकरण गरेको छ । निफ्राको सेयर सूचीकरण भएसँगै निफ्राको शेयर आइतबारदेखि दोस्रो बजारमा किनेबेच हुनेछ । 

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसासम्म हुने जनाएको छ । 

चालू आर्थिक वर्षभित्र कम्पनीले ११७.६९ प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि