मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । आज (सोमबार) नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । बैंकले लगानीकर्तालाई माघ १३ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आजसम्म आवेदन दिन सक्नेछन् । यस...
किसान लघुवित्तको खुद नाफा ७३१.३२ प्रतिशतले वृद्धि
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । किसान लघुवित्तको चालूआर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा ३ करोड ७२ लाख १० हजार रुपैयाँ पुगेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ७३१.३२ प्रतिशतले बढेको हो । गत वर्षको यस अवधिमा संस्थाले ४४ लाख ७६ हजार रुपैयाँ मात्रै...
पहिलो घण्टामा नेप्से ६६.९२ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । आज (सोमवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ६६.९२ अंकले बढेर २,५६०.५१ विन्दुमा पुगेको छ । २५१७.४६ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.६८ प्रतिशतले बढेको हो । यस अवधिमा आरएसडीसी लघुवित्त र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य...
सेन्ट्रल फाइनान्सको लाभांश शेयरधनीको खातामा जम्मा
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको माघ २३ गतेको वार्षिक साधाराणसभाले पारित गरेको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको छ । यस कम्पनीले आज (सोमबार) बाट हितग्राही खातामा बैंक खाता अपडेट गरेका शेयरधनीहरूको बैंक खातामा ३ प्रतिशत नगद लाभांश...
सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारणसभा आम्रपाली ब्याङ्कवेट, नक्साल काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । सभामा कम्पनीको आर्थिक...
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ७ सय कायम गरेको छ । यस्तै तेजावी सुनको भाउ पनि सय रुपैयाँले घटेर ९०...
सिंगटी हाइड्रो इनर्जी को आईपीओ भर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले माघ ४ गतेबाट आयोजना प्रभावित स्थानियहरूका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । यस कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक...
ऋण नतिर्नेलाई राष्ट्र बैंकको थप सहुलियत
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी बस्नेलाई नेपाल राष्ट्र बैंकले थप सहुलियत दिने भएको छ । ऋण नतिर्ने रकर्जाको पुनर्तालिकीकरण पनि नगरेकाव्यवसायीलाई थप सहुलियतको व्यवस्था गरेको हो । अब २०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको...
तीन वर्षमा वन क्षेत्रबाट १४ अर्ब राजश्व संकलन
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । सरकारले सो राजश्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवम् अन्य गैरकाष्ठ वन पैदावार बिक्री,...
नेप्से २४९३.५९ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से ३३.३३ अंकले घटेर २४९३.५९ को विन्दुमा कायम भएको छ । २०२ वटा कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको कारोबार...
राष्ट्रिय बीमा कम्पनीको खुद नाफा १३ करोड ७४ लाख
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालूआर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा ५६.३० प्रतिशतले घटेको हो ।गत वर्ष यस कम्पनीले ३१ करोड ४४ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको...
तेस्रो घण्टामा नेप्से २,५०६.८० विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक २०.१२ अंकले घटेर २,५०६.८० विन्दुमा पुगेको छ । ०.८० प्रतिशतले घटेको बजारमा १९९ ओटा कम्पनीको ५ अर्ब १३ करोड १० लाख ७५ हजार बराबरको खरीदविक्री भएको छ । यस अवधिसम्म नेको इन्स्योरेन्सको...
युनिक लघुवित्त वित्तीय संस्थाको नाफा १६ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा १६ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले ४ करोड ७ लाख नाफा कमाएकोमा यस वर्ष सो अवधिमा नाफा घटेर ३ करोड ४१ लाखमा सिमित भएको हो ।...
महालक्ष्मी बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । महालक्ष्मी विकास बैंककोकामुप्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २ गतेदेखि लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साललाई नियुक्त गरेको जानकारी गराएको हो ।
दोस्रो घण्टामा ३५.२३ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । आइतबार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ३५.२३ अंकले घटेर २,४९१.६९ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक भने १.३९ प्रतिशतले घटेको हो । दोस्रो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य ३७४ कायम...
एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सचिवमा प्रकाशसिंह कठायत नियुक्त
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिवमा प्रकाश सिंह कठायतलाई नियुक्त गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो निर्णय माघ २९ बाट कार्यान्वयन हुनेछ ।
पहिलो घण्टामा नेप्से ४.७२ अंकले घट्यो
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । आइतबारपहिलो कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४.७२ अंकले घटेर २,५२२.१९ विन्दुमा पुगेको छ । २,५३६.४७ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.१९ प्रतिशतले घटेको हो । पहिलो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको...
पुँजी बजार सुधारको माग गर्दै आमरण अनसन सुरु
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।पुँजी बजार सुधारको माग गर्दै आमरण अनसन सुरु भएको छ । पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दैलगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका हुन् । कोइरालाआइतबार...
प्रभु इन्स्योरेन्स कम्पनीको १०.५३ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश गरेर कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज)सुन मूल्यमातोलाको एक सय रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार आठ सयमा कारोबार भएको छ । त्यसैगरी, तेजावी ९० हजार तीन...
«
1
...
27
...
53
54
55
56
57
58
59
60
61
...
115
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय