बैशाख २३, २०८१, आइतबार
               

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ७ सय कायम गरेको छ ।

यस्तै तेजावी सुनको भाउ पनि सय रुपैयाँले घटेर ९० हजार २ सय कायम भएको छ । हिजो आइतबार तोलाको ९० हजार ३ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । महासंघले आज सोमबारका लागि १३ सय ४० कायम गरेको छ । हिजो आइतबार तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि