जेठ ०७, २०८१, सोमबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं ।आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) सुन मूल्यमा तोलाको एक सय रुपैयाँले घटेको हो । 

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार आठ सयमा कारोबार भएको छ । 

त्यसैगरी, तेजावी ९० हजार तीन सय रुपैयाँ छ भने चाँदीको मूल्य १३३५ रुपैयाँ कायम भएको छ । 


कस्तो लाग्यो ?

यो पनि