जेठ ०६, २०८१, आइतबार
               

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सचिवमा प्रकाशसिंह कठायत नियुक्त

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिवमा प्रकाश सिंह कठायतलाई नियुक्त गरेको छ ।

कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो निर्णय माघ २९ बाट कार्यान्वयन हुनेछ ।

यो पनि