जेठ ०७, २०८१, सोमबार
               

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारणसभा आम्रपाली ब्याङ्कवेट, नक्साल काठमाडौंमा सम्पन्न भएको छ । 

उक्त सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । 

सभामा कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।

सभामा आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तथा धितोपत्र दर्ता गरी आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । 
 

यो पनि