मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेप्से १६.११ अंकले घट्यो
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेप्से १६.११ अंकले घटेर २५२६.९२ को विन्दुमा पुगेको छ । बैंकिङ, विकास बैंक र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । बिहीबार २०६ कम्पनीको एक करोड ६० लाख ५८ हजार चार सय ५८ कित्ता शेयर...
चिलिमे जलविद्युत् कम्पनीद्वारा बोनश शेयर हितग्राही खातामा जम्मा
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । यस कम्पनीले पुस १२ गते बसेको चौबिसौँ वार्षिक साधारणसभामा पारित भएको १० प्रतिशत बोनस शेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म शेयर अपडेट गराएका शेयरधनीहरुको...
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ०.२९ प्रतिशतले बढ्यो
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालूआर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४७ करोड २८ लाख खुद बीमा शुल्क आर्जन गर्न सफल गरेको छ । गत वर्षको यस अवधिमा कम्पनीले २८ करोड ३५ लाख बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा...
तेस्रो घण्टामा नेप्से २,५५०.२८ विन्दुमा
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । बिहीबारकारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ७.२५ अंकले बढेर २,५५०.२८ विन्दुमा पुगेको छ । ०.२९ प्रतिशतले बढेको बजारमा १९८ ओटा कम्पनीको पाँच अर्ब ६१ करोड दुई लाख ७० हजारबराबर शेयरको खरिदबिक्री भएको छ । यस अवधिमा कारोबारमा आएका १२...
१७ प्रतिशत बढ्यो नेपाल इन्स्योरेन्सको नाफा
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालूआर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १० करोड २६ लाख मुनाफा आर्जन गरेको छ ।कम्पनीको गत वर्षको यस अवधिको तुलनामा १७.३९ प्रतिशतले नाफा बढेको हो । बीमा शुल्क आर्जन २३.९७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको जम्मा बीमा...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । बिहीबारनेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।नेपाली बजारमा बिहीबार सुनको मूल्य ४०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छ । हिजो (बुधवार) छापावाला सुनको...
पहिलो घण्टामा नेप्से ५.७४ अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । बिहिबारशेयर कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५.७४ अंकले बढेर २,५४८.७७ विन्दुमा पुगेको छ । २,५५२.३४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.२३ प्रतिशतले बढेको हो । यस अवधिमा १८३ ओटा कम्पनीको १७ हजार ११८ पटकको कारोबारमा ३०...
खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडाैं ।भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ । निगमले...
तारागाउँ रिजेन्सी र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । आज (बिहिबार) दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। उक्त कम्पनीमा तारागाउँ रिजेन्सी होटल र स्वाभिमान लघुवित्त गरेका छन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनाका लागि माघ ३० गते बुक क्लोज गर्ने भएको छ ।...
एसियन लाइफको नाफा ४५ प्रतिशतले बृद्धि
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ३८.५३ प्रतिशतले खुद बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिमा तीन अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले ४५.०२ प्रतिशतले नाफा...
टाटा मोटर्सको 'भ्यालेन्टाइन सप्ताह’
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडाैं।नेपालका लागि को आधिकारिक वितरक सिप्रदी ट्रेसिङप्रालिले भ्यालेन्टाइन सप्ताह २०२१ मनाउँदै छ । उक्त अवसरमाभ्यालेन्टाइन डे स्पेशल ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रमकाे याेजना ल्याएकाे छ । माघ ३० देखि फागुन २ गतेसम्म (१२ फेब्रुअरी देखि १४ फेब्रुअरी, २०२१) सम्म थापाथलीमा...
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ...
सनराइज बैंकको सञ्चालकमा सुमन शर्मा नियुक्त
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिमा सुमन शर्मा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। जनक शर्माको राजीनालाई स्वीकृति दिएर सुमन शर्मालाई आज (बुधबार) देखि चार वर्ष सम्मका लागि नियुक्त गरेको हो । माछापुच्छ्रे बैंक छाडेर बसेका शर्मालाई सनराइजले भित्र्याएको हो।...
नेप्से ८.६६ अंकले बढेर २५४३.०३ विन्दुमा
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से ८.६६ अंकले बढेर २५४३.०३ को विन्दुमा पुगेको छ । बुधबार१०९१ कम्पनीको एक करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६४ करोडभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै...
नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश प्रस्ताव पारित
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५१ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ ।बुधबार पर्सामा बसेको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।कम्पनीले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिन लागेको हो । हाल यस कम्पनीको...
दोस्रो घण्टामा नेप्से २,५४१.०९ विन्दुमा
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । बुधवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ६.६४ अंकले बढेर २,५४१ दशमलव शून्य ९ विन्दुमा पुगेको छ, भने परिसूचक ०.२७ प्रतिशतले बढेको हो । दोस्रो घण्टाको अवधिमा १८४ ओटा कम्पनीको ३ अर्ब २७ करोड ४८ लाख १३ हजार...
नेपाल सेवा लघुवित्तको खुद नाफा ६१९ प्रतिशले बढ्यो
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेपाल सेवा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८५ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको भन्दा ६१९.१६ प्रतिशले नाफा बढेको हो ।गत वर्ष यस कम्पनीले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको...
विजय लघुवित्त वित्तीय विशेष साधारणसभा फागुन १५ गते
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १५ गते विजय विकास स्रोत केन्द्र, गैँडाकोट, नवलपरासीमा बिहान ९ बजे विशेष साधारणसभा गर्ने भएको छ । उक्त सभाको मुख्य एजेण्डा खप्तड वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । प्राप्ति...
पहिलो घण्टामा नेप्से ७.४० अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ २८, २०७७
कामाठमाडौं । बुधबार शेयर कारोबारको नेप्से परिसूचक ७.४० अंकले बढेर २५४१.७६ बिन्दुमा पुगेको छ । कारोबार सुरु भएको पहिलो घण्टामा परिसूचक ०.२९ प्रतिशतले बढेको हो । कारोबारका १२ उपसमुहमध्ये ६ उपसमूह बढेकोछ भने ६ उपसमूह घटेकोछ । यस अवधिमा कारोबार...
अजोड इन्स्योरेन्सको खुद नाफा ७५ प्रतिशतले बढ्यो
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक त्रैमासमा चार करोड ६ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिको तुलनामा कम्पनीको नाफा ७५ प्रतिशत बढी हो । गत वर्षको कम्पनीले यस अवधिमा दुईकरोड ३१ लाख नाफा...
«
1
...
28
...
55
56
57
58
59
60
61
62
63
...
116
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय