बैशाख ३१, २०८१, सोमबार
               

सनराइज बैंकको सञ्चालकमा सुमन शर्मा नियुक्त

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिमा सुमन शर्मा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। 

जनक शर्माको राजीनालाई स्वीकृति दिएर सुमन शर्मालाई आज (बुधबार) देखि चार वर्ष सम्मका लागि नियुक्त गरेको हो । माछापुच्छ्रे बैंक छाडेर बसेका शर्मालाई सनराइजले भित्र्याएको हो।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा विगत २२ वर्षदेखि बैंक तथा वित्तीय संस्थामै आबद्ध भएर काम गरेका व्यक्ति हुन् ।


कस्तो लाग्यो ?

यो पनि