जेठ ०१, २०८१, मंगलबार
               

दोस्रो घण्टामा नेप्से २,५४१.०९ विन्दुमा

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ६.६४ अंकले बढेर २,५४१ दशमलव शून्य ९ विन्दुमा पुगेको छ, भने परिसूचक ०.२७ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा १८४ ओटा कम्पनीको ३ अर्ब २७ करोड ४८ लाख १३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स, वित्त र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, विकास बैंक जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।


कस्तो लाग्यो ?

यो पनि