बैशाख ३१, २०८१, सोमबार
               

पहिलो घण्टामा नेप्से ७.४० अंकले बढ्यो

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

कामाठमाडौं । बुधबार शेयर कारोबारको नेप्से परिसूचक ७.४० अंकले बढेर २५४१.७६ बिन्दुमा पुगेको छ । कारोबार सुरु भएको पहिलो घण्टामा परिसूचक ०.२९ प्रतिशतले बढेको हो ।

कारोबारका १२ उपसमुहमध्ये ६ उपसमूह बढेको छ भने ६ उपसमूह घटेको छ । यस अवधिमा कारोबार भएका १८२ कम्पनीको २५ लाख ७५ हजार ८४ कित्ता शेयर १३ हजार ९१४ पटक खरिदबिक्री हुँदा एक अर्ब ५१ करोड ४४ लाख कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि