मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सेन्ट्रल फाइनान्सको साधारणसभा माघ २३ गते
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा माघ २३ मा हुने भएको छ ।सभा कर्पोरेट भवन, कुपण्डोल, ललितपुरमा बिहान ११मा हुने बताइएको छ ।फाइनान्सको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले सोनिर्णय गरेको हो । सभामा आर्थिक वर्ष २०७६ र...
नेप्से २,४७५.२६ विन्दुमा
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा नेप्से ८.३४ अंकले बढेर २,४७५.२६ को विन्दुमा पुगेको छ । बिहीबार२०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर खदिबिक्रि हुँदा ७ अर्ब ६१ करोडमाथिको शेयर कारोबार भएको छ...
सानिमामाई हाइड्रोपावर कम्पनीको खुद नाफा ३२ करोड २२ लाख
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालूआर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३२ करोड २२ लाख खुद नाफा कमाएको छ । गत वर्षको दोस्रो त्रैमाससम्ममा २८ करोड ७९ लाख खुद नाफा गरेको थियो ।कम्पनीको हाल दुईअर्ब ८० करोडचुक्ता पुँजी छ । यस...
इन्फ्राष्ट्रक्चर बैंकको नाफा ७.७२ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफा ७.७२ प्रतिशतले घटेको छ । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक समयसम्ममा ३५ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ४० करोड २७ लाख रुपैयाँ खुदनाफा आर्जन...
कामना सेवा विकास बैंकको १ अर्ब बराबरको ऋणपत्रमा आजबाट आवेदन खुल्ला
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र आजबाट आवेदन खुल्ला गरेको छ । यस बैंकले १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्रमा आजदेखि निष्काशन गरेको हो । १०...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । नेपाली बजारमाआज (बिहिबार) सुनको मूल्यघटेको छ । हिजो (बुधबार) प्रतितोला ९२०० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा नगद लाभांश शेयरधनीको खातामा जम्मा
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांस शेयरधनीकै खातामा जम्मा गरिदिने भएको छ। यस कम्पनीले नगद लाभांस प्राप्त गर्नका लागि शेयरधनीलाइए डिम्याट खातामा बैंक खाता अपडेट गर्न अनुरोध गरेको छ । कम्पनीले सिद्धार्थ क्यापिटल मार्फत...
लोकसेवाको परीक्षा आवेदन फारम दस्तुर अब खल्तीबाटै तिर्न सकिने
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । लोकसेवा आयोगको परीक्षा आवेदन फारम अब खल्ती डिजिटल वालेटबाटै भर्न सकिने भएको छ । आयोगले गर्ने विज्ञापनमा खल्तीबाट दस्तुर भुक्तानी नी गर्न मिल्ने व्यवस्था गरिएको हो । अनलाइन आवेदनका लागि आयोगको वेवसाइटमा व्यक्तिगत खाता बनाउनु पर्ने छ ।...
नेपाल बंगलादेश बैंकद्वारा डिसीकार्ड योजना
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । नेपाल बंगलादेश बैंकले विभिन्न पेसामा कार्यरत पेसागत व्यक्तिलाई लक्षित गरी व्यक्तिगत आवश्यकता परिपूर्ति गर्न डीसी कार्ड योजना ल्याएको छ । सो योजनाअन्तर्गत ग्राहकले एउटै खाताबाट कर्जा तथा बचतको सुविधा पाउन सक्नेछन् । यस योजनामा ग्राहकले कर्जा सीमाअन्तर्गत रही...
लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन २५ गते
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले फागुन २५ गते काठमाडौंमा साधारण सभा गर्ने भएको छ । कम्पनीकोसञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीले १० प्रतिशत बोनश शेयर र बोनश शेयर मा लाग्ने कर...
६ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । नेप्से परिसुचकआज ६.८१ अंकले घटेर २,४६६९२ को विन्दुमा कायम भएको छ । बुधवार कारोबारमा आएका २०२ ओटा कम्पनीको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९१ हजार ५५९ पटकमा ९ अर्ब ५३ करोड १७ लाख १६...
दुई कम्पनीको शेयर सूचीकृत
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । आज (बुधाबार) दुई वटा कम्पनीको शेयर सूचीकृत भएको छ । नेपाल स्टकमा सूचीकृत भएका कम्पनीहरुमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र नेपाल फाइनान्स कम्पनी लिमिटेडको छन् । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ५७ लाख ९ हजार ७ सय ६२.२५ कित्ता...
नेपाल इन्भेष्टमेन्ट बैंकले लागू गर्यो नयाँ व्याजदर
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर ल्याएको छ । बैंकले ग्राहकहरुको विभिन्न खातामा बुधबारबाटलागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यघटेको छ । हिजो (मंगलबार) तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६०० रुपैयाँले घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज...
दोस्रो घण्टामा नेप्से २५९४.३० विन्दुमा
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । बुधवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २०.५६ अंकले बढेर २५९४.३० विन्दुमा पुगेको छ, भने परिसूचक ०.८३ प्रतिशतले बढेको हो । दोस्रो घण्टामा स्वाभिमान लघुवित्तको शेयरमूल्य १० प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि...
९१७.१७ प्रतिशतले बढ्यो कालिका लघुवित्त वित्तीय संस्थाको नाफा
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ७५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यस अवधिको तुलनामा संस्थाको नाफा ९१७.१७ प्रतिशतले बढी हो । संस्थाले खुद ब्याज आम्दानी ५९.६१...
ग्लोबल आइएमई बैंकले थप्यो तीन शाखा
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । ग्लोबल आइएमई बैंकले थप तीनवटाशाखा विस्तार गरेको छ । बैंकले सुनसरीको रामधुनी नगरपालिका ५, झुम्का, दाङको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा नयाँ शाखासञ्चालनमा ल्याएको हो । तीनवटा नयाँ शाखा सञ्चालन गरेसँगै बैंकका...
पहिलो घण्टामा नेप्से २४७ अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । कारोबार सुरु भएको पहिलो घण्टामाआज (बुधवार) नेप्से परिसूचक २५०१.२० विन्दुमा पुगेको छ । २४९०.५४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.११ प्रतिशतले बढेको हो । यस अवधिमा १८९ ओटा कम्पनीको १८ हजार ७४७ पटकको कारोबारमा ३३ लाख...
उपकार लघुवित्तको नाफा ३ करोड ९३ लाख १० हजारले बढ्यो
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ९३ लाख १० हजार खुद नाफा कमाएको छ । गत आवको यस अवधिमा कम्पनीले १ करोड ८ लाख १७ हजार खुद नाफा कमाएको थियो । यस अवधीसम्म कम्पनीले...
महालक्ष्मी विकास बैंकद्वारा ९.२६ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ७ करोड२० लाख६१ हजार ३२८ को ९.२६ प्रतिशत बोनस शेयर (बोनसमा लाग्ने...
«
1
...
30
...
59
60
61
62
63
64
65
66
67
...
118
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय