बैशाख ३१, २०८१, सोमबार
               

लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन २५ गते

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले फागुन २५ गते काठमाडौंमा साधारण सभा गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

उक्त सभामा कम्पनीले १० प्रतिशत बोनश शेयर र बोनश शेयर मा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने छ । 

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

यो पनि