बैशाख ३१, २०८१, सोमबार
               

नेपाल लाइफ इन्स्योरेन्सद्धारा नगद लाभांश शेयरधनीको खातामा जम्मा

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांस शेयरधनीकै खातामा जम्मा गरिदिने भएको छ। 

यस कम्पनीले नगद लाभांस प्राप्त गर्नका लागि शेयरधनीलाइए डिम्याट खातामा बैंक खाता अपडेट गर्न अनुरोध गरेको छ । 

कम्पनीले सिद्धार्थ क्यापिटल मार्फत शेयरधनीको बैंक खातामै नगद लाभास जम्मा हुने व्यवस्था मिलाएको हो। 

गतका वर्षहरुमा वितरण गरिएको बोनस शेयर प्रमाणपत्र तथा नगद लाभांश हालसम्म नलिएका शेयरधनीहरुले पनि कम्पनीको प्रधान कार्यालयको शेयर शाखामा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।
 

यो पनि