बैशाख ३१, २०८१, सोमबार
               

दुई कम्पनीको शेयर सूचीकृत

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधाबार) दुई वटा कम्पनीको शेयर सूचीकृत भएको छ । 

नेपाल स्टकमा सूचीकृत भएका कम्पनीहरुमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र नेपाल फाइनान्स कम्पनी लिमिटेडको छन् ।

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ५७ लाख ९ हजार ७ सय ६२.२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो,भने नेपाल फाइनान्स कम्पनी लिमिटेडको १६ लाख ९७ हजार ५ सय ६.२५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।


कस्तो लाग्यो ?

यो पनि