बैशाख ३०, २०८१, आइतबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको  मूल्य घटेको छ । 

हिजो (मंगलबार) तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६०० रुपैयाँले घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि घटेर १३२० रुपैयाँमा कारोबार भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि