बैशाख ३०, २०८१, आइतबार
               

ग्लोबल आइएमई बैंकले थप्यो तीन शाखा

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप तीनवटा शाखा विस्तार गरेको छ । 

बैंकले सुनसरीको रामधुनी नगरपालिका ५, झुम्का, दाङको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

तीनवटा नयाँ शाखा सञ्चालन गरेसँगै बैंकका नेपालभर कुल शाखा २ सय ६७ पुगेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि