बैशाख ३१, २०८१, सोमबार
               

सुनको मूल्य घट्यो

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य घटेको छ ।  

हिजो (बुधबार) प्रतितोला ९२०० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ रुपैंया रहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १३०० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि