जेठ ०१, २०८१, मंगलबार
               

लोकसेवाको परीक्षा आवेदन फारम दस्तुर अब खल्तीबाटै तिर्न सकिने

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । लोकसेवा आयोगको परीक्षा आवेदन फारम अब खल्ती डिजिटल वालेटबाटै भर्न सकिने भएको छ ।

आयोगले गर्ने विज्ञापनमा खल्तीबाट दस्तुर भुक्तानी नी गर्न मिल्ने व्यवस्था गरिएको हो । अनलाइन आवेदनका लागि आयोगको वेवसाइटमा व्यक्तिगत खाता बनाउनु पर्ने छ ।

व्यक्तिगत खाता मार्फत गरिएको अनलाइन आवेदनको तस्तुर भने खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको हो ।

अनलाइन फारम भरेपछि शुल्क भुक्तानीका लागि देखाइएको विकल्पमा खल्ती वालेट छनोट गरेर भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि