बैशाख २९, २०८१, शनिबार
               

स्वाभिमान लघुवित्तको बोनस नेप्सेमा समायोजन

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज (शुक्रवार) मूल्य समायोजन गरेको छ ।

नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २,३३३ तोकेको छ । कम्पनीको अघिल्लो दिनको कारोबारको कायम अन्तिम शेयरमूल्य २,७९९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

लाभांश तथा साधारण सभा प्रयोजनपछि आज बुकक्लोज गरेर नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
 

यो पनि