बैशाख १३, २०८१, बिहीबार
               

महुली लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई  लाभांस वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले जसमध्ये लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश दिनेछ ।  

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात्  कम्पनीले सो लाभांश वितरण गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि