जेठ ०७, २०८१, सोमबार
               

नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

यस वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

हाल यस कम्पनीको चुक्तापूँजी ४५ करोड ७२ लाख ९४ हजार रहेको छ । कम्पनीले फागुन २२ गते १४ औं वार्षिक साधारणसभा गर्ने भएको छ । 

उक्त सभा प्रयोजनका लागि कम्पनीले ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश पाउनेछन् । 

यो पनि