बैशाख ३१, २०८१, सोमबार
               

आइएमई जनरल इन्स्योरेन्सद्धारा ७.३७ प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । 

यस कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ । उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

यो पनि