जेठ ०७, २०८१, सोमबार
               

एनएमबि बैंकको सीईओमा के.सी पुनः नियुक्त

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल के.सी पुनः नियुक्त भएका छन् । 

यस कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको पहिलो चार वर्षे कार्यकाल फागुन मसान्तमा सकिदै थियो । चैत १ गतेदेखि लागू हुने दोस्रो कार्यकाल आगामी चार वर्षसम्म कायम रहनेछ । 


कस्तो लाग्यो ?

यो पनि