जेठ ०४, २०८१, शुक्रबार
               

नेप्सेको टिएमएसमा समस्या

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

बुधवार नेप्सेको टिएमएसमा समस्या देखिएको छ । कारोबार १८ मिनेटदेखि नेप्सेको टिएमएसमा समस्या देखिएको हो ।

सोही समस्याका कारण नेप्सेको वेबसाइटमा सार्वजनिक तथ्याङ्क विश्वसनीय देखिएको छैन । कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो । ११ बजेर १८ मिनेटसम्म २.३६ अंकले बढेको देखाएको नेप्से इन्डेक्स ११ बजेर २२ मिनेटमै ८२ अंकले घटेको देखायो ।

सोही समस्याका कारण नेप्सेको वेबसाइटमा सार्वजनिक तथ्याङ्क विश्वसनीय देखिएको छैन । नेप्सेको वेबसाइटमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शेयरमूल्य शतप्रतिशत घटेको शून्य कायम भएको देखिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि