जेठ ०७, २०८१, सोमबार
               

नेप्सेमा सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचीकृत

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ ।

नेप्सेमा बैंकको ३० लाख ५२ हजार चार सय चार कित्ता ऋणपत्र सुचीकृत गरेको छ । ‘८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७’ को ३० लाख ५२ हजार चार सय चार कित्ता ऋणपत्र सूचीकृत भएको हो ।


कस्तो लाग्यो ?

यो पनि